सप्तकोसीमा पानीको बहाव यो बर्षकै उच्च !
काठमाडौँ । सप्तकोसी नदीमा पानीको बहाव यो बर्षकै उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय […]
२०७७ श्रावण ६ गते, मंगलवार