नेकपाद्वारा बज्रगुरु कान्छाराम कन्ट्रक्सनको दुष्प्रचारप्रति आपत्ति
काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी दाङले बज्रगुरु कान्छाराम कन्ट्रक्सनका सञ्चालक बलबहादुर चापागाईंले दाङ देउखुरीस्थित राप्ती एफएममा आफ्नो पार्टीलाई लेनदेनको विषयसँग जोडेर अनर्गल प्रचार गरेको भन्दै उक्त विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज रतन र सेक्रेटरी भगवानराजले विज्ञप्ति प्रकाशित गरी निज व्यक्तिसँग कुनै कुरा नगर्ने र आर्थिक लेनदेनको कुनै […]
२०७७ जेष्ठ ३१ गते, शनिबार