सरकारविरुद्ध युवाहरूको मार्चपास्ट
काठमाडौं, ८ असाेज । नेपाल कम्युनिस्ट पार्टीले कालीकोटको रास्कोट नगरपालिकामा सरकारविरोधी प्रदर्शन गरेको छ । मङ्गलबार नेकपाले रास्कोटको आरसीपी बजारमा मार्चपास्टसहित प्रदर्शन गरेको हो । सरकारका विरुद्ध प्रदर्शन गर्दै नेकपाले विरोधसभाको आयोजनासमेत गरेको छ । सभामा नेपाल कम्युनिस्ट पार्टी कालीकोट जिल्ला इन्चार्ज विराट भण्डारीले आफूहरूमाथिको दमन नरोकिए जनप्रतिनिधिलाई गाउँबाट लखेट्ने चेतावनी दिए । सरकारको प्रतिबन्धको […]
२०७६ आश्विन ८ गते, बुधबार