सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार
काठमाडौं, १८ बैशाख । बैतडी, दार्चुला र पिथौरागढका अधिकारीदबीच उच्चस्तरीय सहमतिपछि सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि नेपाल प्रवेश गराउन सुरु गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जनाकारी दिए । उनले उनीहरु सबैको स्वास्थ्यमा कुनै समस्या नरहेको भारतीय पक्षले जानकारी गराएको बताएका छन् । उनीहरुलाई नेपालतर्फ पनि स्वास्थ्य […]
२०७७ बैशाख १८ गते, बिहीबार