साउनको अन्तिम सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो
काठमाडौं, २७ साउन । आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थीको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक ब्रत समाप्त गर्दैछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । बोलबम तीर्थालुहरुको पनि […]
२०७६ श्रावण २७ गते, सोमबार