‘लकडाउन’ उल्लंघन गर्ने २०७ जना पक्राउ
काठमाडौं, १५ चैत । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार लकडाउनको उल्लंघन गरेकाे आरोपमा आज काठमाडौंबाट २०७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९७ जना पुरुष र १० जना महिला रहेका छन् । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्ने […]
२०७६ चैत्र १५ गते, शनिबार