समाज

आज चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ।सोमबार दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।कोशी […]

२०८२ जेष्ठ २७ गते, सोमबार

चोरी भएका २२ वटा दुई पांग्रे सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले विभिन्न मितिमा चोरी भएका तथा हराएका २२ वटा दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा स्कुटर र १० वटा मोटरसाइकल आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा […]

२०८२ जेष्ठ २६ गते, आईतवार

नागढुङ्गा-नौबिसे सडक बिहान १०: ३० बजेदेखि दिउँसो ३: ०० बजेसम्म बन्द

काठमाडौँ । नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १०: ३० बजेदेखि दिउँसो ३: ०० बजेसम्म पूर्ण रूपमा बन्द […]

२०८२ जेष्ठ २६ गते, आईतवार

आज बकर इद

काठमाडौँ । मुस्लिम धर्मावलम्बी आज दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ।यस अवसरमा दरबारमार्गस्थित नेपाली […]

२०८२ जेष्ठ २५ गते, शनिबार

आज निर्जला एकादशी : तुलसीको दल राखिँदै

काठमाडौँ । आज ज्येष्ठ शुक्ल एकादशी , वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् ।आजको दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी […]

२०८२ जेष्ठ २५ गते, शनिबार

आज मौसम सफा रहने

काठमाडौं। हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका […]

२०८२ जेष्ठ २४ गते, शुक्रबार

डाँका समूहद्वारा एक जनाको हत्या !

काठमाडौँ । सप्तरीमा डाँका समूहको गोलीवाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।घटना […]

२०८२ जेष्ठ २४ गते, शुक्रबार

आज विश्व वातावरण दिवस

काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ।संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो। आज दक्षिण कोरियामा […]

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । हरेक प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली […]

२०८२ जेष्ठ २३ गते, बिहीबार

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले १९८२ मा प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि हिंसाबाट प्रेरित भएर यस दिवस मनाउने निर्णय गरेको हो।यस दिवसको उद्देश्य बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक पीडालाई सम्बोधन गरी तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।सन् २०१५ मा पारित दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि हिंसा र शोषण विरुद्ध कठोर कदम चाल्ने लक्ष्य निर्धारण गरेको छ।२१ जेठ, […]

२०८२ जेष्ठ २२ गते, बुधबार