बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना !
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ ।महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा भएको छ। सप्तरीको कल्याणपुरमा १७.२ मिलिमिटर, रूपनी […]
२०८२ जेष्ठ २२ गते, बुधबार