डाँका समूहद्वारा एक जनाको हत्या !
काठमाडौँ । सप्तरीमा डाँका समूहको गोलीवाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवाका भुरन चौधरीका ५० वर्षीय छोरा कान्तालाल चौधरीको गोली हानी हत्या भएको बताए । कान्तालालका भाइ रामाकान्त घाइते छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।घटना […]
२०८२ जेष्ठ २४ गते, शुक्रबार