समाज

नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्व चयन हुँदै

काठमाडाैं, १६ चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व छान्न आज निर्वाचन हुँदै छ । देशभर हुने निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्न १० हजार ३ सय १३ मतदाताले बार केन्द्रीय कार्यसमिति छान्न मतदान गर्ने छन् । बार निर्वाचन समितिका अनुसार मतदातामध्ये ६ हजार आठ सय जनाले सर्वोच्च अदालत परिसरमा तोकिएको मतदान केन्द्रमा […]

२०७५ चैत्र १६ गते, शनिबार

गुडिरहेको गाडीमा आगलागी !

काठमाडाैं, १५ चैत । कैलालीमा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ । शुक्रबार बिहान ७ बजेर ४० मिनेटमा कैलालीको अत्तरियामा गुडिरहेको गाडीमा अचानक आगो लागेको हो । अत्तरीया चौकमा यात्रु खोज्दै गरेको बा ४ ख ५८६८ को माइक्रोबसमा आगलागी भएको हो । ईलाका प्रहरी कार्यालय अगाडि रहेको सो माइक्रोबसमा आगलागी हुँदा मानविय क्षति भने भएको […]

२०७५ चैत्र १५ गते, शुक्रबार

पत्रकार कर्ण विश्वकर्मा रिहा

काठमाडौं, १४ चैत ।रेडियो नयाँ कर्णालीकाे स्टुडियोबाट गिरफ्तार भएका बरिस्ठ प्राविधिक, संवाददाता एवं जनपत्रकार संगठनका कालिकोटका संयाेजक समेत रहेका कर्ण विश्वकर्मालाई आज रिहा भेक छन । विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि नेपाल पत्रकार महासङ्घले मिसन टोली नै पठाएको थियाे । समाचार तथा लेख लेखेकाे र फेसबुकमा सेयर गरेकाे भन्दै प्रहरीले गरिरफ्तार गरेकेा […]

२०७५ चैत्र १४ गते, बिहीबार

ने.क. पा. मोरङका इञ्चार्ज प्रज्ज्वल पक्राउ

काठमाडौं, १३ चैत । नेत्रविक्रम चन्द (विप्लव) पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो । यद्यपि, प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । प्रज्ज्वल माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौं आएका उनी मिर्मिरे एफएमको प्रमुखसमेत बनेका थिए । पार्टी विभाजनपछि […]

२०७५ चैत्र १३ गते, बुधबार

नेपाली बजारमा माछा अभाव

काठमाडौँ, ११ चैत । भारतबाट आयात बन्द हँुदा नेपाली बजारमा माछाको अभाव भएको छ । सरकारले माछा–मासु आयात गर्दा क्वारेन्टाइन प्रमाण–पत्र अनिवार्य गरेपछि माछाको अभाव भएको हो । व्यापारीले नेपाली माछाकै पनि कृतिम अभाव सिर्जना गरेपछि बजारमा माछाको मूल्य दोब्बरले बढेको छ । सरकारले चैत १ गतेबाट माछा–मासु आयातमा क्वारेन्टाइन प्रमाण–पत्र अनिवार्य गरेपछि ९९ प्रतिशत […]

२०७५ चैत्र ११ गते, सोमबार

जनकपुरमा होली पर्व मनाइँदै

काठमाडौं, ८ चैत । जनकपुरमा आज होली पर्व मनाइँदै छ । राजधानी काठमाडौंसहित पहाडि र हिमाली जिल्लामा बुधबार र तराईका जिल्लाहरुमा बिहीबार होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदै छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट होली मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एक दिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका […]

२०७५ चैत्र ८ गते, शुक्रबार

आज तराई भेगमा होली मनाइँदै

काठमाडौँ , ७ चैत । आज पूर्वी तथा पश्चिम तराईमा रंगहरुको पर्व होली मनाइँदै छ । धुमधामका साथ मनाइने होली पर्वको तराईमा अलग्गै विशेषता छ । पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु तथा अन्य विविध जातजातिलगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्मले आज यो रङ्गीन चाड मनाउँदै छन् । सांस्कृतिक पर्व होलीका महत्व आफ्नै किसिमको छ । […]

२०७५ चैत्र ७ गते, बिहीबार

आज फागु पूर्णिमा

काठमाडौँ , चैत । आज फागुन शुक्ल पूर्णिमा ,फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका […]

२०७५ चैत्र ६ गते, बुधबार

गुडिरहेको ट्रकमा आगलागी

काठमाडौं, ५ चैत । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभञ्ज्याँगमा सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थली जाँदै गरेको बा ५ ख ३७३६ नम्बरको ट्रकमा अचानक आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रकमा अचानक आफै आगोलागेको हो । आगलागीपछि ट्रक जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । पिपलभञ्ज्याङमा पुगेपछि ट्रकको पछाडीको टायरमा अचानक […]

२०७५ चैत्र ५ गते, मंगलवार

काठमाडाै‌ँमा भूकम्पकाे धक्का

काठमाडौं, ४ चैत । काठमाडाैँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पकाे धक्का महसूस भएकाे छ । बिहान ९ बजेकाे आसपास भूकम्पकाे धक्का महसूस भएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएकाे हाे । मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएकाे हाे ।

२०७५ चैत्र ४ गते, सोमबार