समाज

दलित वालवालिकालाई छात्रबृति ।

काठमाडौं , ३ चैत । कालिकोट जिल्लाको लक्षित वर्गका एक सय जनालाई छात्रबृति प्रद्यान गरिएको छ । नेपाल राष्ट्यि दलित समाज कल्याण संघ कालिकोटले जिल्लाका एक सय जना वालवालिकाहरुलाई छात्रबृद्धी प्रदान गरेको हो । आज मान्ममा आयेजित एक कार्यक्रमका बिच जिल्लाका साविकको मान्म, दाँहा, भर्ता, सुकाटिया, र कालिकामुग्रा गाबिसका एक सय वालवालिकालाई छात्रबृद्धी प्रद्यान गरिएको […]

२०७५ चैत्र ३ गते, आईतवार

ठढेलो गाउँतिर सल्किंदा ६ घर ध्वस्त

काठमाडौं , ३ चैत । पाँचथरको हिलिहाङ गाउँपालिका– ३ डाँडेको रमिते भीरमा लागेको डढेलो गाउँ पस्दा ६ घर जलेका छन् । तीमध्ये ४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा लिइए पनि जंगलको डढेलो अझै नियन्त्रण बाहिर रहेको स्थानीयवासीले जनाएका छन् । आगलागीबाट भएको क्षतिबारे यकिन हुन नसकेको हिलिहाँङ गाउपालिका […]

२०७५ चैत्र ३ गते, आईतवार

कालिकोटका जनतालाई प्रतिरोधमा जुट्न आग्रह

काठमाडौं, १ चैत । कालिकोट जिल्लाको मुम्रामा विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीको संगठन संगठन सुदृढ तथा विस्तार अभियान –२ को समिक्षा तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । संगठन सुदृढीकरण तथा बिस्तार अभियान २ को क्रमामा भएका गतिविधिको समिक्षा संगै प्रशिक्षण कार्यक्रम सपन भएको हो । प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका केन्दिय सदस्य तथा अभियान टिम […]

२०७५ चैत्र २ गते, शनिबार

बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, १ चैत । माथिल्लो तामाकोसी आयोजनाका लागि सिनो हाइड्रो कम्पनीले प्रयोग गर्दै आएको बस दोलखामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । कम्पनीले भाडामा लिएको बा४ख ४५७३ नम्बरको बस आज बिगु गाउँपालिका–१ नयाँ बाटोबाट करिब ३० मिटर तल खसेको दोलखा प्रहरीले जनाएको छ । दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश […]

२०७५ चैत्र १ गते, शुक्रबार

राज्यले निषेध गर्ने कार्य सहि होइन

काठमाडौं,२९ फागुन ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीमाथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजना गरिएको एक साक्षात्कारमा बोल्दै उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति […]

२०७५ फाल्गुन २९ गते, बुधबार

‘सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छौँ ‘

काठमाडौं, २९ फागुन । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नरबहादुर कार्कीले सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रहरी प्रशासनले विप्लवलगायत नेताहरूको कल ट्र्याकिङ गर्ने गरेकोतर्फ सङ्केत गर्दैै राज्यले मुलुकमा अघोषित सङ्कटकाल थोपरेको बताएका छन् । प्रहरीले विप्लवको लोकेसन पत्ता लगाउन कल ट्र्याकिङ गर्ने गरिरहेको कुरा सञ्चारमाध्यममा आइरहेको […]

२०७५ फाल्गुन २९ गते, बुधबार

जन्तीबस दुर्घटना.२ को मृत्यु १७ घाइते

काठमाडौं, २८ फागुन । भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ जाँदै गरेको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षका विकास धमला र काभ्रे ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षका नवराज परियार रहेका छन् […]

२०७५ फाल्गुन २८ गते, मंगलवार

१०१ वर्ष उमेरमा नागरिकता !

काठमाडौं, २८ फागुन । गुल्मी खड्गकोटकी एक वृद्धाले १०१ वर्ष उमेरमा नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले कालिगण्डकी गाउँपालिकामा पुगेर एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेपछि सो गाउँपालिका वडा नम्बर–६ , खड्गकोटकी १०१ वर्षीया वृद्धा पविकला थापाले नागरिकता पाएकी हुन् । सो गाउँपालिकाको केन्द्र पुर्तिघाटमा सञ्चालन भएको शिविरमा उनी र अरू वृद्धवृद्धा गरी […]

२०७५ फाल्गुन २८ गते, मंगलवार

किसान महासंघ कालिकोटको प्रथम सम्मेलन सम्पन्न

काठमाडौं,२७ फागुन । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) कालिकोटको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रेम धितालको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ । सम्मेलनकाे प्रमुख अतिथि संगठनका पश्चिम कमाण्ड ईन्चार्ज कालि ब. शाहीले सम्बाेधन गर्दै अब हुने एकीकृत जनक्रान्तिकाे माध्यम बाट मात्र नेपाली किसानहरूको समस्या समधान […]

२०७५ फाल्गुन २७ गते, सोमबार

श्रमिक महिला दिवस कार्यक्रमबाट गिरफ्तारभएकालाई तुरुन्त रिहा गर्न माग

काठमाडौं,२५ फागुन । अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्त महिला संघर्ष समितिको आयोजनामा शान्तिवाटीका भएको १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जुलुशमा प्रहरीले गरेको हस्तक्षेप र दमन गरेको जनाएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष सम्झना घर्तिले एक प्रेस विज्ञप्ती जारी गरि श्रमिक महिला दिवस कार्यक्रममा सहभागीहरू पूर्णिमा धामी, बिमला शेर्पा, रुक्मनी गौतम , उषा भुजेल […]

२०७५ फाल्गुन २५ गते, शनिबार