आज दर खाने दिन
काठमाडाैँ, १५ भदाै । आज तीजको अघिल्लो दिन । हरितालिका तीजका दिन निराहार व्रत बस्ने महिलाहरु दर खाँदैछन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । आजको दिन तीज मनाउन माइतमा भेला भएका चेलीबेटीलाई माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका दिन […]
२०७६ भाद्र १५ गते, आईतवार