समाज

रसुवामा ‘बर्डफ्लुुु’ !

काठमाडौं, ११ असार । रसुवाकाे नौकुण्ड गाउँपालिका ५ भोर्लेमा पालिएको कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु भेटिएपछि स्थानीय प्रशासनले केही स्थानलाई संकटग्रस्त क्षेत्र तोकेको छ । सुरुमा विरामी तथा मरेका कुखुरामा नौकुण्ड गाउँपालिकाको पशुसेवा शाखा र भोर्ले पशु सेवा कार्यलयले नमुना परिक्षण गर्न नुवाकोट लगेका थिए । तर त्यहाँ पनि रोग […]

२०७६ असार ११ गते, बुधबार

उपमेयरको गाडीमा आगजनी

काठमाडौँ , १० असार । नवलपुरको कावासोती नगरपालिकाका उपमेयर उपप्रमुख प्रेम शंकर मर्दनियाले चढ्ने लु १ झ ३२१ नम्बरको गाडिमा गएराती आगजनी भएको छ । राती साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा राखिरहेको गाडिमा आगजनी भएको हो । आगजनिबाट गाडिको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवंम […]

२०७६ असार १० गते, मंगलवार

बाँकेका विभिन्न गाउँ डुवानमा

काठमाडौं, ९ असार । शनिबारदेखि परेको भीषण वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्रमा डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकले बाँकेमा लगातार ११ घण्टासम्म १ सय ६० मिलिलिटर वर्षा भएको जानकारी दिए । भारतले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै […]

२०७६ असार ९ गते, सोमबार

खानेपानी चोरी हुने डरले धारामा ताल्चा

काठमाडौँ , ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताइन् । […]

२०७६ असार ८ गते, आईतवार

विवशलाई तत्काल रिहा नगरे कडा प्रतिरोध

काठमाडौँ , ७ असार । नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले ब्युरो सदस्य एवम् धनकुटा जिल्लाका इन्चार्ज बाबुराम राई ‘विवश’लाई तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । विवशलाई प्रहरीले असार ६ गते सङ्खुवासभा खाँदबारी नयाँ बजारबाट गिरफ्तार गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरो इन्चार्ज अनुद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जनहत्यारो […]

२०७६ असार ७ गते, शनिबार

पौडेलको हत्याबारे मानवअधिकार आयोगले छानबिन थाल्यो

काठमाडौं, ६ असार । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको हत्या प्रकरणबारे अनुसन्धान थालेको छ । मानवअधिकार आयोगको केन्द्रीय कार्यलय र प्रदेश नं. २ कार्यालयको संयुक्त टोलीले टोलीले घटनाबारे अनुसन्धान थालेको हो । आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति जारी गरी घटनाबारे अनुसन्धान गर्न केन्द्रीय कार्यालय र प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको […]

२०७६ असार ६ गते, शुक्रबार

ग्यास सिलिण्डर विस्फोट, ३ घर जलेर नष्ट

काठमाडौँ , ५ असार । जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकमा ९ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन घर जलेका छन् । आज बिहान भएको उक्त विस्फोटका कारण ठाकुर मिष्ठान भण्डार, गोबिन्द मिष्ठान भण्डार र एक भोजनालय संचालन भएका तीन वटा घरहरु जलेर नष्ट भएको धनुषा प्रहरीले जनाएको छ । सुरुमा गोबिन्द मिष्ठान भण्डारमा बालिएको सिसिलण्डर […]

२०७६ असार ५ गते, बिहीबार

गुठी विधेयकविरुद्ध खबरदारी सभा हुदै

काठमाडौं,४ असार । सरकारले गुठी विधेयक फिर्ता लिए पनि गुठीको परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार सहभागिताका लागि खबरदारी गर्न आज काठमाडौंको माइतीघर मण्डलामा खबरदारी सभा हुने भएको छ । गुठी विधेयकविरुद्ध संयुक्त प्रतिरोध कार्यक्रमका संयोजक महेशमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै आज माइतीघर मण्डलमा खबरदारीसहितको जनप्रदर्शन गर्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले […]

२०७६ असार ४ गते, बुधबार

देशैभर उखरमाउलो गर्मी

काठमाडौं, २ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार जलवायु परिवर्तन र बढ्दो शहरीकरणले गर्दा नै यस पटक धेरै गर्मी महसुस भएकाे हो । मनसुन आइपुग्न ढिलाइ हुँदा एक सातायता देशैभरको तापक्रम बढेको छ । मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आए पनि नेपाल पसिसकेको छैन । अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट […]

२०७६ असार २ गते, सोमबार

राईनलाई तत्काल रिहा नगरे कडा संघर्ष !

काठमाडौँ, १ असार । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रिय सदस्य जाहिर राईनलाई तत्काल रिहा गर्न माग गरेका छ । ने.क.पा. धनुषाका इन्चार्ज प्रकाश र सेक्रेटरी ताराले आज विज्ञप्ति जारी गरी जेठ ३१ गते पार्टी सङ्गठनको कामको सिलसिलामा रहेको बेला प्रहरीले राईनलाई धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरेको भन्दै रिहाईको […]

२०७६ असार १ गते, आईतवार