आठ जघन्य अपराधका अभियुक्त ‘बादशाह’ सार्वजनिक
काठमाडौं, २२ असार । केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)द्वारा शनिबार बिहान काठमाडौँको सिनामंगलबाट नियन्त्रणमा लिईएका बादशाहलाई आज जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।कपिलवस्तु जिल्लाको मायादेवी ४ पिपराका ८ वटा जघन्य अपराधको मुद्दामा फरार रहेका नसिम अहमद खाँ (मुसलमान)उर्फ ‘जाबेद बादशाह’ नियन्त्रणमा लिएपछि कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको हो । खाँको ७ वटा […]
२०७६ असार २२ गते, आईतवार