पत्रपत्रिकालाई प्रेस काउन्सिलको नयाँ नियम
काठमाडौं, १ साउन । प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाहरुको अभिलेखीकरणका सन्दर्भमा नयाँ नियम लागू गरेको छ । प्रेस काउन्सिल आमसञ्चारका माध्यमहरुको अभिलेखीकरण, वर्गीकरण र आचारसंहिता अनुगमन तथा सञ्चारसम्बद्ध झमेला र मुद्धामामिला हेर्दै आएको निकाय हो । काउन्सिलले २०७६ साउन १ देखि पत्रपत्रिकाको ‘डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली’ लागू गरेको छ । अब पत्रपत्रिकाका प्रकाशकहरूले आफ्ना प्रकाशन अङ्कहरुको […]
२०७६ श्रावण १ गते, बुधबार