श्रीस्वस्थानी व्रतकथा समापन गरिदै
काठमाडाैं, ७ फागुन । पुस शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ । एक महिनाभर व्रत बसी महीनाभरि श्रीस्वस्थानीको पूजा अर्चना गरि गरी एक छाक खाएर श्रद्धापूर्वक श्रीस्वस्थानीको कथा वाचन र श्रवण गरेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी […]
२०७५ फाल्गुन ७ गते, मंगलवार