देशका अधिकांश स्थानमा वर्षा
काठमाडौं,२६ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बुधबारदेखि नै देशका धेरै स्थानमा पानी पर्न थालेको हो । भोलिबाट भने मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएको छ । वर्षासँगै उच्च पहाडि क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । सोलुखुम्बुसहित पूर्वी […]
२०७५ माघ २६ गते, शनिबार