मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि १७ हजार सुरक्षाकर्मी परिचालन
काठमाडौँ । सरकारले मनसुनजन्य विपद् जोखिम न्युनिकरणको नेपाली सेना बाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ । मंगलवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलनमार्फत यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद् न्युनिकरण, विपद्पछि हुने राहत, उद्धारका लागि नेपाल प्रहरीबाट १० […]
२०८२ जेष्ठ २१ गते, मंगलवार