मुग्लिन–नारायणगढ सडक अवरुद्ध
काठमाडौँ । वीरगञ्जबाट काठमाडौं आउदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । ट्रक आज बिहान ७ बजे पल्टिएको थियो । कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने […]
२०८२ बैशाख २८ गते, आईतवार