प्रहरी सक्रिय
काठमाडौँ, ३ पुस । राजधानीको बल्खु, कुलेश्वर, कालीमाटी, ताहचल र त्रिपुरेश्वरलगायत क्षेत्रमा चोरी, डकैती, लुटपाट, ठगी र लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रण गर्न प्रहरीले अभियान सञ्चालन गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीले अभियान सञ्चालन गरेको हप्ता दिनमा विभिन्न मन्दिरबाट चोरी भएका पुरातात्विक मूर्ति १२ थान, आठ किलो चरेस, विषाक्त मदिरा १८ हजार लिटर, गरगहना […]
२०७३ पुष ३ गते, आईतवार