समाज

क्लिन काठमाण्डौं, ग्रिन काठमाण्डौं अभियान शुरु

काठमाडौँ, ६ चैत । नयाँ शक्ति नेपालले आजबाट २४ हप्ते ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरु गरेको छ । आज बिहान राजधानीको पशुपतिनाथ क्षेत्रको सरसफाइ गरी अभियानको सुरुवात भएको हो । सरसफाइ कार्यक्रममा नयाँ शक्ति नेपालका अभियान्त डा. बाबुराम भट्टाराई सहित सो शक्तिमा आवद्ध कलाकार चलचित्रकर्मी, बुद्धिजीवी तथा विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मुख्य […]

२०७२ चैत्र ६ गते, शनिबार

इच्छाविपरीत लोला हाने कारबाही

काठमाडौ, ४ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले होली पर्वका नाममा जबरजस्ती लोला हान्ने, अबिर, रङ तथा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने रासायनिक पदार्थ छ्याप्ने तथा दल्ने कार्य नगर्न-नगराउन सबैसँग अनुरोध गरेको छ । कार्यालयले एक विज्ञप्ति जारी गरी कसैको इच्छाविपरीत लोला हाने स्थानीय प्रशासन ऐन, २०२८ तथा केही सार्वजनिक (अपराध र कसुर) ऐन, २०२७ […]

२०७२ चैत्र ४ गते, बिहीबार

सशस्त्रमा सूचना अधिकारीको सम्पर्क नम्बरसहितको साइनबोर्ड टास्ने कार्यको सुरुवात

काठमाडौ, ३ चैत । सशस्त्र प्रहरी बल नेपालले संगठनको सूचनामा सर्वसाधारणको पहुँचलाई विस्तार गर्न सूचना दिन तोकिएका एपीएफ अधिकृतको नाम, सम्पर्क नम्बर र तस्वीरसहितको साइनबोर्ड सशस्त्र प्रहरी बलका सम्पूर्ण स्थाई इकाईहरुमा देखिने गरी टास्ने कार्यको सुरुवात गरेको छ । सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता, सहायक सूचना अधिकारी तथा सहायक प्रवक्ता लगाएत सम्बन्धित एपीएफ […]

२०७२ चैत्र ३ गते, बुधबार

लादेनलाई हेटौँडा पुर्याइयो

काठमाडौं, ३ चैत । हिजो बिहान जिल्ला प्रहरी कार्यालय पुग्दा धनकुटाका स्थानीयवासी रोहित न्यौपाने आश्चर्यचकित भए । कारण थियो, मानसिक सन्तुलन बिग्रिएर करिव दुई दशकअघि देखि धनकुटा बजारमा बेवारिसे भएर बस्दै आएका ‘लादेन’सँगको अनौठो भेट । न्यौपाने मात्र हैन मङ्गलबार लादेनलाई भेट्ने धनकुटाका जो कोही पनि आश्चर्यचकित हुन्थे । बाह्रै महिना घुँडासम्म लामो झुत्रे ज्याकेटसहित […]

२०७२ चैत्र ३ गते, बुधबार

सेनाद्वारा सकेट बम निष्क्रिय

काठमाडौ, ३ चैत । नेपाली सेनाको बम डिस्पोजल टोलीले नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई निष्क्रिय गरेको छ । मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । द्वन्द्वकालमा […]

२०७२ चैत्र ३ गते, बुधबार

ठगी गर्न खोज्ने पक्राउ

काठमाडौं, २ चैत । केन्द्रीय अनुसन्धान व्यूरोको नाममा ठगी गर्न खोज्ने काठमाडौं बालुवाटार डेरा गरी बस्ने गोरखा केरावारी–५ का २९ वर्षीय प्रकाश रेग्मीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । रेग्मी कुबेर मर्चेन्ट फाइनान्समा ४ बर्ष कार्यरत रही पछि सल्लाहकार समेत भई हाल नारायणी डेभलपमेन्ट बैंकको संचालक समेत रहेको खुलाइएको छ । […]

२०७२ चैत्र २ गते, मंगलवार

चट्याङले दुई जनाको ज्यान लियो

काठमाडौ, २ चैत । चितवनमा हिजो अपरान्ह परेको भारी वर्षासंगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० जिरौनामा २ जनाको मृत्यु र ८ जना घाईते भएका हुन् । घाईते चार जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार चट्याङ […]

२०७२ चैत्र २ गते, मंगलवार

सार्क विदेश मन्त्रीस्तरीय बैंठक सुरु हुँदै

काठमाडौं, १ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक आजदेखि पोखरामा सुरु हुँदैछ । चैत ४ गतेसम्म पार्दी स्थित होटल पोखरा ग्राण्डमा हुने सम्मेलनको पहिलो दिन आज सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैंठक बस्दैछ । बैंठक विहान साढे ९ बजे सुरु हुने कार्यसूचि छ । कार्यक्रम समितिको बैंठक दुई दिन […]

२०७२ चैत्र १ गते, सोमबार

सुनको मुर्ती भन्दै ठगने पक्राउ

काठमाडौँ, ३० फागुन । प्रहरीले धातुको बुद्धको मुर्तीलाई सुनको मुर्ती हो भनी ठगी गर्ने गिरोहका नुवाकोट कुमारी–६ बस्ने २६ बर्षीय प्रदिप वि.क.(सुनार) र काभ्रे खरेलथोका–२ घर भई कपन बस्ने २३ बर्षीय सन्तोष खरेललाई पक्राउ गरेको छ । काठमाडौँ चन्द्रगिरी नगरपालिका–१० थानकोट बस्ने भुवन सुनारलाई प्रदिप समेतका व्यक्तिहरुले विभिन्न बहाना बनाई आफुसंग १ करोड मूल्य पर्ने […]

२०७२ फाल्गुन ३० गते, आईतवार

हँडिया, जोगिहद वन क्षेत्रमा आगलागी

काठमाडौं, ३० फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको हँडिया गाविस र जोगिदह गाविसको फुलजोर वन क्षेत्रमा तीन दिनदेखि आगलागी सुरु भएको छ । फुलजोर क्षेत्रको महाभारत सामुदायिक वन क्षेत्र र देउराली वन क्षेत्रमा तीन दिनदेखि आगलागी भएको स्थानीयवासी हर्कध्वज खड्काले बताए । फुलजोर क्षेत्रको उत्तरी वन क्षेत्रबाट सुरु भएको आगलागी अहिले स्थानीय गाउँ छेउसम्म आइपुगेका […]

२०७२ फाल्गुन ३० गते, आईतवार