चालकको लापरबाहीले ज्यान गए जन्मकैदको सजाय
काठमाडौ, ४ असार । संसदमा विचाराधीन एउटा विधेयक जस्ताको तस्तै पारित भएमा ज्यान मार्ने उदेश्यले सवारी दुर्घटना गराउने र लापरबाहीका कारण व्यक्तिको ज्यान जाने गरी दुर्घटनामा पर्ने चालकले बराबरी सजाय पाउने छन्। संसदले गत बुधवार सैद्धान्तिक रुपमा स्वीकृत गरेको केही ‘नेपाल कानुनलाई संशोधन, एकीकरण, संयोजन र खारेज’ गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बदनियतले दुर्घटना […]
२०७३ असार ४ गते, शनिबार