बारको राष्ट्रिय सम्मेलन सुरुहुदै
काठमाडौ, ५ चैत । नेपाल बार एशोसियसनको राष्ट्रिय सम्मेलन आज चितवनमा सुरु हुँदैछ । झण्डै तीन हजार कानुन व्यवसायी सहभागी हुने सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने तय गरिएको छ ।सम्मेलनमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका कामकारवाहीको समीक्षा तथा ९ वटा विषयगत विषयमा बहस हुनेछ । संविधानका अन्तवस्तुमा कानुनव्यवसायीको धारणा समेत तय गर्ने बारका उपाध्यक्ष […]
२०७१ चैत्र ५ गते, बिहीबार