मेलम्चीकाे पानी शुक्रबारदेखि बन्द

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले शुक्रबारदेखि मेलम्चीकाे पानी बन्द गराउँदै छ । बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिन लागेको हाे । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको […]
२०८१ असार ५ गते, बुधबार