आज साउन १५ गते : खिर खाएर मनाइँदै

काठमाडौँ । आज साउन १५ गते,खिर खाएर मनाइँदै मनाइंदै छ। असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन चलेको हो। दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास […]
२०८१ श्रावण १५ गते, मंगलवार