समाज

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा कुमार सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ झापाको अध्यक्षमा कुमार सी सर्वसम्मत चयन भएका छन्। झापाको सुरुङ्गामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, झापाको चौथो जिल्ला सम्मेलनले कुमार सीलाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन सिंह सीको […]

२०८१ जेष्ठ ६ गते, आईतवार

जनकपुर-जयनगर रेल्वे सेवा बन्द

काठमाडौँ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको संसदीय क्षेत्रमा हुन् लागेको लोकसभाको निर्वाचनका कारण जनकपुर-जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्मका लागि बन्द भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्ति जारी गरी जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिए। सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा […]

२०८१ जेष्ठ ५ गते, शनिबार

नेकपा काठमाडौँ महानगरसमितिद्वारा श्रमिक मजदुर इकाई गठन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ महानगरमा श्रमिक मजदुर इकाई गठन गरेको छ । शुक्रबार नेकपा महानगर समितिले काठमाडौँ महानगरपालिका वडा नम्बर १७ ठईटीमा एक कार्यक्रमकाबिच त्यस एरियामा मजदुरी गर्ने मजदुरहरुलाई समेटेर सयर तामाङ्गको संयोजकत्वमा १५ सदस्यीय श्रमिक मजदुर इकाई गठन गरेको हो । उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भृकुटी सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य […]

२०८१ जेष्ठ ५ गते, शनिबार

भारतसँग सीमा जोडिएका चार जिल्लाका नाका बन्द

काठमाडौँ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका गएराति १२ बजेदेखि तीन दिनका लागि बन्द भएका छन् । भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको चुनावका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएका सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । सोमवार भारतको मधुवनीको मधुवनी संसदीय क्षेत्रमा मतदान हुन लागेकाले गएराति १२ […]

२०८१ जेष्ठ ५ गते, शनिबार

नेकपा रोल्पाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको नवाैँ पूर्ण समितिको पाँचौ पूर्ण बैठक पश्चात जिल्ला समिति रोल्पाको पहिलो बैठक सम्पन्न भएको छ । कार्यक्रममा नेकपा पोलिट व्युरो सदस्य आदर्श सीको प्रमुख अतिथि रहेको थियो । अन्य अतिथिहरुमा नेकपा केन्द्रिय सदस्य असिना सी, मनिराज सी र स्कुलिङ विभागका सन्तोष सीको उपस्थिति रहेको थियो ।पटक–पटक चुनावलाई बहिष्कार गरिरहदा पनि […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार

तापक्रम बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार

नेकपा मकवानपुरको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको ७ औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । हेटौंडा-१, जरुवाटोलस्थित पार्टी कार्यलयमा बसेको बैठकले अघिल्लो ६ महिने आवधिक योजनाको समीक्षा तथा पछिल्लो ६ महिने आवधिक योजना तय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीको अध्यक्षतामा बसेको बैठकमा […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार

युवा संगठन नेपालको केन्द्रिय समितिको बैठक सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पाचौं केन्द्रिय समितिको दोस्रो पूर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका चौकी भञ्ज्याङमा दुई दिनसम्म चलेको बैठकले दीर्घकालीन महत्वका निर्णय गर्दै बुधबार दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा स्थायी समिति सदस्य तथा जवस […]

२०८१ जेष्ठ ४ गते, शुक्रबार

जिप दुर्घटनाः दुई जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ । पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएको छ । नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं।४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा निस्दी गाउँपालिका वडा नं।४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ […]

२०८१ जेष्ठ ३ गते, बिहीबार

विष्णुमती करिडोरका अबैध संरचना भत्काउन सुरु

काठमाडौँ । टोखा नगरपालिकाले विष्णुमति करिडोरका अबैध संरचना भत्काउन सुरु गरेको छ । टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो ।टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको राससलाई […]

२०८१ जेष्ठ २ गते, बुधबार