धरहरा बन्द !

काठमाडौँ । सर्वसाधारणका लागि खुला गरिएको धरहरा बन्द भएको छ । सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले लिफ्ट बिग्रिएपछि धरहरा बन्द गरिएको बताए ।२०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो । […]
२०८१ मंसिर २ गते, आईतवार