विश्व वन्यजन्तु दिवस मनाइँदै
काठमाडौँ । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस। ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो।सन् १९७३ मा आजकै […]
२०८१ फाल्गुन १९ गते, सोमबार