न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा आगलागी : १ करोड बढीको क्षति

काठमाडौँ । बर्दिबास नगरपालिका–१४ मा एक करोड बढीको क्षति भएको भएको छ । इलाका प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबास–जलेश्वर सडकको औरहीरोडस्थित न्यू दुर्गा इलेक्ट्रिक सप्लायर्स पसलमा गएराति विद्युत् सट भई आगलागी हुँदा विद्युतीय सामान जलेको थियो ।रामसेवक महतोको तीनतले घरको भूइँतलाका १३ वटा सटरमध्ये छ वटामा राखिएका सामान आगलागीबाट जलेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ […]
२०८१ मंसिर १७ गते, सोमबार