आज हनुमान जयन्ती
काठमाडौँ । आज हनुमान जयन्ती , पवन र अञ्जनीपुत्र हनुमान भगवान रामका वाहनको रूपमा परिचित छन्।यसैगरी, आज चैत्र शुक्ल पूर्णिमा अर्थात वर्षको पहिलो पूर्णिमा। चैत्र शुक्ल प्रतिपदामा संवत्सर आरम्भ हुने भएकोले यसलाई पहिलो पूर्णिमा मानिन्छ। पञ्चाङ्गमा ५७ घडी ५६ पला अर्थात् आइतबार बिहान ४ बजेर ५५ मिनेटसम्म पूर्णिमा तिथि रहेको उल्लेख छ। यो पूर्णिमाका अवसरमा […]
२०८१ चैत्र ३० गते, शनिबार