विश्व सम्पदा दिवस मनाइँदै
काठमाडौँ । आज अप्रिल १८ तारिख , सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, […]
२०८२ बैशाख ५ गते, शुक्रबार