प्रस्तावित राजदूतहरूको सुनुवाई भदौ १४ गतेबाट
काठमाडौँ । संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने जनाएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना […]
२०८१ भाद्र ११ गते, मंगलवार