श्रम स्वीकृति प्राप्त नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने
काठमाडौँ । दिल्लीस्थित दूतावासले एक सूचना जारी गर्दै श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने जनाएको छ । ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ । साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि […]
२०८१ कार्तिक २७ गते, मंगलवार