समाज

नेकपा पश्चिम दाङका जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका जवस/मोर्चाहरुको संयुक्त भेला सम्पन्न भएका छन् । जनवर्गीय संगठन / मोर्चाहरुको संयुक्त भेलाले अखिल नेपाल किसान महासंघ क्रान्तिकारी पश्चिम दाङको अध्यक्ष खिम बहादुर सीलाइ निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा टेक बहादुर (भुवन) सी , सचिवमा बालकृष्ण सी , सह-सचिवमा धना सी र कोषाध्यक्षमा गोबिन्द सी निर्वाचित भएका […]

२०८० जेष्ठ ४ गते, बिहीबार

एनएफपीजेद्वारा प्रधानमन्त्री प्रचण्डलाई ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)का अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई टी ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हक हितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग प्राप्त होस् र फोटो संग्रहालयका लागि जग्गा भवन उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । […]

२०८० जेष्ठ ३ गते, बुधबार

श्रमिक समुदाय मोर्चा नेपाल बझाङको अध्यक्षमा जीवन सी

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपाल बझाङको प्रथम सम्मेलनले जीवन सी को अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दलबीर सी, हरिता सी, सचिवमा विनोद सी, सह सचिवमा काले सी, कोषाध्यक्षमा विमल सी लगायत १९ सदस्यीय समिति निर्वाचित भएको श्रमिक मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी ले बताए ।सम्मेलनका प्रमुख अतिथिका तथा […]

२०८० जेष्ठ २ गते, मंगलवार

रोमानिया पठाइदिन्छु भन्दै १८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन्। उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार […]

२०८० जेष्ठ २ गते, मंगलवार

चट्याङबाट एकै परिवारका चार जना घाइते

काठमाडौँ । गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । दैलेख डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइते हुनेहरुमा २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक […]

२०८० जेष्ठ २ गते, मंगलवार

बस दुर्घटना : २७ यात्रु घाइते

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको […]

२०८० जेष्ठ १ गते, सोमबार

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध जिल्ला अदालत काठमाडौँले शुक्रवार पक्राउ अनुमति जारी गरेको जनाइएको छ । भुटानी शरणार्थी नाममा नेपालीहरुलाई अमेरिका पठाइदिने भन्दै राजनीतिक एवं प्रशासनिक शक्तिको दुरुपयोग गरेको आरोपमा पूर्व गृहमन्त्री, पूर्व गृहसचिव लगायत व्यक्तिहरु पक्राउ परिरहेका छन् । यस प्रकरणमा पूर्व गृहमन्त्री बादलका छोरा […]

२०८० बैशाख ३१ गते, आईतवार

मेलम्चीको पानी वितरण बन्द

काठमाडौँ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गरिएको छ । आयोजना स्थलको मुहानमा मर्मत सम्भार गर्न भन्दै आजदेखि दुई साताका लागि पानी वितरण बन्द गरिएको हो । हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी […]

२०८० जेष्ठ १ गते, सोमबार

सुकुम्बासीलाई बैकल्पिक व्यवस्था नगरी नहटाउन चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले सुकुम्बासी र भुकम्प पिडितलाई बैकल्पिक व्यवस्था नगरी नहटाउन चेतावनी दिएको छ। नेकपा नुवाकोटका सेक्रेटरी वसन्त सीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन्।सेक्रेटरी वसन्त सीद्वारा जारी बिज्ञप्तिमा जनताको गाँस, बास र कपासको व्यवस्था गर्नु राज्यका अनिवार्य दायित्व भएको उल्लेख गर्दै सुकुम्बासी र भुकम्प पिडितको बस्तीको बैकतियक व्यवस्था नगरी […]

२०८० बैशाख ३१ गते, आईतवार

युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश

काठमाडौँ । युवा संगठन नेपाल पश्चिम दाङको अध्यक्षमा आकाश सी निर्वाचित भएका छन् ।शनिवार तुलसीपुरको भुह्यारथाँनमा भएको संगठनको छैठौं जिल्ला सम्मेलनले आकाश सीको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । जसको सचिवमा तुल बहादुर सी, कोषाध्यक्षमा दामोदर सी र सदस्यहरुमा निरोज सी, मनोज सी , सन्तु सी , शुरेश सी , धर्मराज सी […]

२०८० बैशाख ३१ गते, आईतवार