भारत लैजान लागेका चार युवतीको उद्धार
काठमाडौं । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए । अवैधरूपमा भारत जान लागेका […]
२०७८ असार २४ गते, बिहीबार