निषेधाज्ञाको अवज्ञा गर्ने ६९३ वटा सवारी साधन नियन्त्रणमा
काठमाडौं । ट्राफिक महाशाखाले काठमाडौँ उपत्यकालगायत निषेधाज्ञा जारी भएका जिल्लाहरुमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भएको जनाएको छ, भने चेकजाँच पनि कडाईका साथ गरिएको जनाएको छ । बुधबार निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ६९३ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ […]
२०७८ असार २ गते, बुधबार