तत्कालीन राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणले अवलोकन गर्न पाउने
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन । आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो ।आइतबारबाटै संग्राहालय पुनः खुला गरिँदै छ […]
२०७७ मंसिर ६ गते, शनिबार