‘कोभिड–१९ फोटो प्रतियोगीता’ हुने
काठमाडौं । विश्व फोटो दिवस अगस्ट १९ लाई मध्य नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । आम नेपाली नागरिकले यस प्रतियोगिमा सहभागि भै पुरस्कार र प्रमाण प्रत्रप्राप्त गर्न सक्ने उक्त संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई फोटोका माध्यमबाट […]
२०७७ श्रावण ९ गते, शुक्रबार