समाज

जिप पहिरोले पुर्दा एकको मृत्यु, चार घाईते

काठमाडौँ, २७ भदौ । सिद्धबाबाको दोभान नजिकै गएको पहिरोमा पुरिएर लु १ ज २६१७ नम्बरको जिप र लु १ ज ५१३८ नम्बरको स्कारपियो पुरिएको छ । पहिरोले दुई वटा सवारी साधन पुरिंदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा जिपका चालक कमल परियार छन् । उनको घटनास्थलमै मृत्यु […]

२०७६ भाद्र २७ गते, शुक्रबार

आज इन्द्रजात्रा , उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैँ, २७ भदाै । आज भाद्र शुक्ल चतुर्दशी, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको […]

२०७६ भाद्र २७ गते, शुक्रबार

सरकारी कम्पनीले चर्चेको जग्गा टुक्रा नपार्न चेतावनी

काठमाडौं, २६ भदौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले आज एक विज्ञप्ति जारी गदै ३० भन्दा धेरै सार्वजनिक उद्योगलाई कौडीको भाउँमा विक्रि वितरणसंगै थप चर्चेको जग्गा टुक्राटुक्रा पारी विक्रि वितरण गर्न वैधानिक रुपमा सरकार अघि बढेपछि घोर भत्र्सना गरेको छ । भूमि विधेयक संशोधन २०२१ को १२ (ख) मा त्यस्तो उद्योग प्रतिष्ठान, […]

२०७६ भाद्र २६ गते, बिहीबार

यात्रुवाहक बसमा आगजनी

काठमाडौं, २६ भदौ । महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ मा पर्ने […]

२०७६ भाद्र २६ गते, बिहीबार

बिजुलीबाट चल्ने बस सञ्चालन

काठमाडाैं, २३ भदाै । सुन्दर यातायातले आजदेखि काठमाडौंमा बिजुलीबाट चल्ने चारवटा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याउको छ । आज दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबवाट सो बस सञ्चालनको शुभारम्भ हुने भएको छ । याे निजि क्षेत्रबाट पहिलाे पटक बिजुली बस गुड्ने भएको हो । याेभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो । […]

२०७६ भाद्र २३ गते, सोमबार

युवा संगठन बाँकेको भेला सम्पन्न

काठमाडौं , २२ भदौ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल बाँकेको दोस्रो भेला राष्ट्रघात, जनघात र फाँसिवादी राज्यका विरुद्ध युवाहरुले शसक्त प्रतिरोध गरौ ! एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि दोश्रो जिल्ला भेला भव्यताका साथ सफल पारौ !! भन्ने मुल नारा सहित आइतबार सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय […]

२०७६ भाद्र २२ गते, आईतवार

मेलम्ची क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं, २१ भदौ । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्‍याएपछि स्थानीय प्रशासन ऐन २०२८ को […]

२०७६ भाद्र २१ गते, शनिबार

विद्यालय हिडेकी मुस्कानमाथि तेजाब प्रहार

काठमाडौं, २० भदौ । वीरगन्ज ३ छपकैया निवासी मुस्कान खातुन तेजाब प्रहारबाट घाइते भएकी छिन् । अध्ययनका लागि विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहार भएकी छात्राको वीरगञ्जमा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौं पठाइएकाे छ । नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार संभव नभएछि […]

२०७६ भाद्र २० गते, शुक्रबार

विश्वकप फुटबल छनोटका खेलहरु सुरु

काठमाडौं , १९ भदौ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले आज पहिलो छनोट खेलमा प्रतिस्पर्धा गर्न लागेको छ । सो छनौट खेलमा आज नेपालले कुवेतसँग खेल्दैछ । नेपाली समय अनुसार आज राती पौने ११ बजे नेपालले कुवेतसँग उसैको मैदानमा खेल्दैछ । फिफा वरियतामा नेपाल एसियाको शीर्ष ३४ भित्र […]

२०७६ भाद्र १९ गते, बिहीबार

प्रहरीले चालकमाथि मुक्का र लात्ती बर्साए !

काठमाडौं, १८ भदौ । प्रहरीले एक चालकमाथि मुक्का र लात्ती बर्साएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । गलत ठाउँमा गाडी पार्किङ गरेको भन्दै रसुवामा नेपाल प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारले एक चालकलाई मुक्का र लात्ती बर्साएको र स्थानीय प्रत्यक्षदर्सीले अहिलो ती चालकलाई मुक्का र लात्ती प्रहार गरिरहेको भिडियो सामाजिक संजालमा पोष्ट गरेपछि भाइरल […]

२०७६ भाद्र १८ गते, बुधबार