पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं, २८ असार । जिल्ला प्रहरी कार्यालय महोत्तरीले लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको जनाएको छ। पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्, भने पुलको छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन् । केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको प्रहरीले […]
२०७६ असार २८ गते, शनिबार