आगामी ३ दिन काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीनदिन देशका अधिकांश क्षेत्रमा पानी पर्ने र नदी तथा खोलाहरुमा बाढी आउने जनाएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको बाढी जनाएको हो ।महाशाखाले हरेक दिनजस्तै आज पनि सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी गर्दै आगामी ३ दिन कोशी, कर्णाली, महाकाली […]
२०८२ असार ४ गते, बुधबार