आज ऋषि पञ्चमी
काठमाडौं, १० भदौ १० । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो […]
२०७४ भाद्र १० गते, शनिबार