मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
काठमाडौं, २३ असार । आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान ५ बजे बा८०प ११५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुईजनामध्ये उपचारकाक्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी […]
२०७५ असार २३ गते, शनिबार