सुपथ मूल्य पसल भदौ १६ देखि
काठमाडौं, ९ भदौ । दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि सुपथ मूल्यमा पसल सञ्चालन गर्ने भएको छ । ती चाडपर्वमा उपभोक्तालाई नुन, तेल, चीन, चामल, मासु लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भन्नका लागि आपूर्ति मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानले कात्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरिएको […]
२०७४ भाद्र ९ गते, शुक्रबार