तामाका भाँडा बनाउने पेशा लोप हुँदै
काठमाडौं , ६ फागुन । पाल्पा जिल्लाको ग्रामीण तथा शहरी क्षेत्रमा तामाका भाँडा बनाउने पेशा लोप हुँदै गएको छ । मेसिनद्वारा उत्पादित भाँडाको प्रयोगले तामाका वस्तुले बजार पाउन छाडेपछि परम्परागतरूपमा निर्माण हुँदै आएका तामाका गाग्री, ताउला, अगरा, थाललगायतका सामग्रीको उत्पादन हुन छाडेको हो । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका–८ बगनासका प्रेमसिंह विश्वकर्माका अनुसार पहिला गाउँमा सबैले […]
२०७४ फाल्गुन ६ गते, आईतवार