भ्यान दुर्घटना, एकको मृत्यु
काठमाडौं, १८ माघ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा आज बिहान एउटा भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहान ५ बजे स१च ११३४ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु हुनका साथै अर्का एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा अन्दाजी २७ बर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका […]
२०७४ माघ १८ गते, बिहीबार