बस दुर्घटना, १४ जना घाईते
काठमाडौं, २४ बैशाख । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागी छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका १० अनारखोलीमा सोमबार बिहान पौने ३ बजे दुर्घटनामा परेको छ । दुर्घटनामा परि घाईते हुनेहरुमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका ४ का ३५ बर्षिय लोकेन्द्र थापा, सोही ठाउँका २२ बर्षिया सुस्मीता ऐरी, ८ […]
२०७५ बैशाख २४ गते, सोमबार