ठगी गर्ने भारतीय समातिए
काठमाडौं, १३ चैत । महानगरीय अपराध महाशाखाले हिन्दी चलचित्रमा कलाकार बनाइदिने भन्दै ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाडौं फिल्म प्रालिमार्फत् कलाकार बनाइदिने भन्दै ठगी गर्ने भारतका विजय ठाकुर र करिष्मा बोहरालाई आइतबार लाजिम्पाटबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । ठाकुर र बोहराले १० जना व्यक्तिसँग रु २५ हजारका दरले रु […]
२०७४ चैत्र १३ गते, मंगलवार