विश्व रेडक्रस दिवस मनाइँदै
काठमाडौँ। आज मे ८ विश्व रेडक्रस दिवस। ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित […]
२०८२ बैशाख २५ गते, बिहीबार