रुकुम तरकारी विउ उत्पादन तथा बिक्री वितरणमा उत्कृष्ट
काठमाडौं, ९ माघ । रुकुम पश्चिमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र चाँपा नेपालकै उत्कृष्ठ उत्पादन केन्द्रमा परेको छ । केन्द्रले ९० रोपनीमा लगाइएको तरकारी वीउवाली अहिलेसम्म उत्कृष्ठ हुँदै आइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएकोे छ । मूल वीउ तथा उन्नत वीउ उत्पादन हुने चाँपामा हाल काउली, मूला, रायो, केराउ, प्याज, गोलभेंडा, चम्सुर, धनियाँ, सलगमलगायतका विभिन्न […]
२०७४ माघ ९ गते, मंगलवार